ग्लोवल बैंकले आईतवार १५५ शाखा खुला गर्ने (तालिकासहित)

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा ग्लोवल आईएमई बैंकले आईतवार देशभरिका एक सय ५५ शाखाहरु खुला गर्ने जनाएको छ ।