सांग्रीला बैंकका आईतवार यी शाखा खुला हुने « Artha Path
३० चैत्र २०७६, आईतवार

सांग्रीला बैंकका आईतवार यी शाखा खुला हुने



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सांग्रीला विकास बैंकले आईतवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्