माछापुछ्रे बैंकले मंगलवार देशभरिका कति शाखा खुला गर्ने?(तालिकासहित) « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

माछापुछ्रे बैंकले मंगलवार देशभरिका कति शाखा खुला गर्ने?(तालिकासहित)



काठमाडौं । सरकारले लकडाउन जारी राखेको कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । माछापुछ्रे बैंकले मंगलवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्