नविल बैंकले मंगलवार देशभरिका ४५ शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

नविल बैंकले मंगलवार देशभरिका ४५ शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले लकडाउन जारी राखेको कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । नविल बैंकले मंगलवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्