२ बैशाख २०७७, मंगलवार

सिभिल बैंकले मंगलवार देशभरिका कति शाखा खुला गर्ने?(तालिकासहित)



civil bank

काठमाडौं । सरकारले लकडाउन जारी राखेको कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । सिभिल बैंकले मंगलवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्