सांग्रिला बैंकले मंगलवार देशभरिका यी शाखा खुला गर्ने (तालिकासहित)

काठमाडौं । सरकारले लकडाउन जारी राखेको कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । सांग्रिला विकास बैंकले मंगलवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।
