हिमालयन बैंकले मंगलवार कुन कुन शाखा खुला गर्ने ?(तालिकासहित) « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

हिमालयन बैंकले मंगलवार कुन कुन शाखा खुला गर्ने ?(तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा हिमालयन बैंकले मंगलवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्