प्रभु बैंकले मंगलबार देशभरि ७८ शाखा खुल्ला गर्ने

काठमाडौं । प्रभु बैंकले मंगलबार देशभरि ७८ शाखा खुल्ला गर्ने भएको छ । बैंकले बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।