मेगा बैंकले बुधवार देशभरि ४० बढि शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

मेगा बैंकले बुधवार देशभरि ४० बढि शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले लकडाउन जारी राखेको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन बैशाख १५ गतेसम्म थप गरेको छ । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । मेगा बैंकले बुधवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्