प्रभु बैंकको बुधवार कति शाखा खुल्दै छन्, हेर्नुहोस (तालिकासहित) « Arthapath.com
३ बैशाख २०७७, बुधबार

प्रभु बैंकको बुधवार कति शाखा खुल्दै छन्, हेर्नुहोस (तालिकासहित)



काठमाडौं । सरकारले लकडाउन जारी राखेको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन बैशाख १५ गतेसम्म थप गरेको छ । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । प्रभु बैंकले बुधवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्