मेगा बैंकले बिहिवार देशभरि ३७ बढि शाखा खुला गर्ने (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले बुधवार देशभरिका ३७ बढि शाखा खुला गर्ने जनाएको छ ।
