माछमापुछ्रे बैंकले बिहिवार ४० बढि शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

माछमापुछ्रे बैंकले बिहिवार ४० बढि शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । माछापुछ्रे बैंकले बुधवार देशभरिका ४० बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्