सिभिल बैंकले बिहिवार कुन कुन शाखा खुला गर्ने ? (तालिकासहित) « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

सिभिल बैंकले बिहिवार कुन कुन शाखा खुला गर्ने ? (तालिकासहित)



civil bank

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले बुधवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्