प्रभु बैंकका बिहिवार कति शाखा खुला हुँदै छन, हेर्नेहोस (तालिकासहित) « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

प्रभु बैंकका बिहिवार कति शाखा खुला हुँदै छन, हेर्नेहोस (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्रभ बैंकले बुधवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्