हिमालयन बैंकका बिहिवार कति शाखा खुला हुँदै छन, हेर्नेहोस (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । हिमालयन बैंकले बुधवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ ।
