४ बैशाख २०७७, बिहीबार

नविल बैंकले बिहिवार देशभरि ४३ बढि शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । नविल बैंकले बुधवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्