४ बैशाख २०७७, बिहीबार

एनआईसी बैंकले बिहिवार ४२ बढि शाखा खुला गर्दै,हेर्नुहोस् (तालिका सहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । एनआईसी एशिया बैंकले बुधवार देशभरिका ४२ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्