मेगा बैंकले शुक्रवार ३८ शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

मेगा बैंकले शुक्रवार ३८ शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले शुक्रवारदेशभरिका ३८ बढि शाखा खुला गर्ने जनाएको छ ।

4-17-2020


प्रतिक्रिया दिनुहोस्