सिभिल बैंकका शुक्रवार कति शाखा खुला हुँदै छन्, हेर्नुहोस् (तालिकासहित) « Artha Path
५ बैशाख २०७७, शुक्रबार

सिभिल बैंकका शुक्रवार कति शाखा खुला हुँदै छन्, हेर्नुहोस् (तालिकासहित)



civil bank

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले शुक्रवारदेशभरिका २४ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्