ईन्भेष्टमेण्ट बैंकले शुक्रवार कुन कुन शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । नेपाल ईन्भेष्टमेण्ट बैंकले शुक्रवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


