एनसीसी बैंकले शुक्रवार कति शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

एनसीसी बैंकले शुक्रवार कति शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । एनसीसी बैंकले शुक्रवारदेशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्