प्राईम बैंकले शुक्रवार ६९ शाखा खुला गर्दै छ,हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

प्राईम बैंकले शुक्रवार ६९ शाखा खुला गर्दै छ,हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्राईम कमर्सियल बैंकले शुक्रवारदेशभरिका ६९ बढि शाखा खुला गर्ने जनाएको छ ।

Branches opening today


प्रतिक्रिया दिनुहोस्