शुक्रवार एनआइसी बैकले सातै प्रदेशका ३८ शाखा खुला गर्ने

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन ।एनआईसी एशिया बैंकले शुक्रवारदेशभरिका ३८ शाखा खुला गर्ने जनाएको छ ।
