सनराईज बैंकले आईतवार कुन कुन शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
७ बैशाख २०७७, आईतवार

सनराईज बैंकले आईतवार कुन कुन शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सनराईज बैंकले आईतवार देशभरिका १८ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्