७ बैशाख २०७७, आईतवार

सांग्रिला बैंकले आईतवार कति शाखा खुला गर्दै छ, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सांग्रिला बैंकले आईतवार देशभरिका १४ बढि शाखा खुला गर्ने जनाएको छ ।

branch open


प्रतिक्रिया दिनुहोस्