मेगा बैंकले सोमवार ४४ शाखा खुला गर्दै, (तालिकासहित) « Arthapath.com
८ बैशाख २०७७, सोमबार

मेगा बैंकले सोमवार ४४ शाखा खुला गर्दै, (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले सोमवार देशभरिका ४४ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्