एनआईसी बैंकले सोमवार यी शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
८ बैशाख २०७७, सोमबार

एनआईसी बैंकले सोमवार यी शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । एनआईसी एशिया बैंकले सोमवार देशभरिका २६ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्