ग्लोबल बैंकले सोमवार ४४ शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
८ बैशाख २०७७, सोमबार

ग्लोबल बैंकले सोमवार ४४ शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । ग्लोबल आईएमई बैंकले सोमवार देशभरिका ४४ बढि शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.
No photo description available.
No photo description available.
Image may contain: indoor
No photo description available.


प्रतिक्रिया दिनुहोस्