बैंक आफ काठमाडूंले सोमवार कति शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित)
काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन ।बैंक अफ काठमाडूं बैंकले सोमवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।
