लक्ष्मी बैंकले मंगलवार कति शाखा खुला गर्दै छ, हेर्नुहोस्(तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । लक्ष्मी विकास बैंकले मंगलवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।
