मेगा बैंकले मंगलबार ४४ शाखा खुला गर्दै, (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले मंगलबार देशभरिका ४४ बढि शाखा खुला गर्ने जनाएको छ ।
