९ बैशाख २०७७, मंगलवार

प्राईम बैंकले आज ७९ बढि शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र उपचारका लागि विभिन्न प्रयास भईरहेका छन । नेपालमा कोरोना भाईरस संक्रमण बढ्न नदिनको लागि लकडाउन विधि अपनाईएको छ । लकडाउनको समयमा अत्यावश्यक बाहेक अन्य कार्यालय बन्द छन । तर ग्राहकहरुलाई समस्या पर्ने भएकाले बैंकहरु भने लकडाउनमा आवश्यक सुरक्षा अपनाएर आफ्नो कार्यसम्पादन गरिरहेका छन । प्राईम कमर्सियल बैंकले पनि मंगलावार देशभरि ७९ बढि शाखा खुला गर्ने जनाएको छ ।

Branches opening today


प्रतिक्रिया दिनुहोस्