९ बैशाख २०७७, मंगलवार

ग्लोबल बैंकले मंगलवार कुन कुन शाखा खुला गर्दै छ ? हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र उपचारका लागि विभिन्न प्रयास भईरहेका छन । नेपालमा कोरोना भाईरस संक्रमण बढ्न नदिनको लागि लकडाउन विधि अपनाईएको छ । लकडाउनको समयमा अत्यावश्यक बाहेक अन्य कार्यालय बन्द छन । तर ग्राहकहरुलाई समस्या पर्ने भएकाले बैंकहरु भने लकडाउनमा आवश्यक सुरक्षा अपनाएर आफ्नो कार्यसम्पादन गरिरहेका छन । ग्लोबल आईएमई बैंकले मंगलावार देशभरिका ४५ बढि शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.
No photo description available.
No photo description available.
Image may contain: indoor
No photo description available.


प्रतिक्रिया दिनुहोस्