सेञ्चुरी बैंकले मंगलवार कुन कुन शाखा खुला गर्दै छ,हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

सेञ्चुरी बैंकले मंगलवार कुन कुन शाखा खुला गर्दै छ,हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र उपचारका लागि विभिन्न प्रयास भईरहेका छन । नेपालमा कोरोना भाईरस संक्रमण बढ्न नदिनको लागि लकडाउन विधि अपनाईएको छ । लकडाउनको समयमा अत्यावश्यक बाहेक अन्य कार्यालय बन्द छन । तर ग्राहकहरुलाई समस्या पर्ने भएकाले बैंकहरु भने लकडाउनमा आवश्यक सुरक्षा अपनाएर आफ्नो कार्यसम्पादन गरिरहेका छन । सेञ्चुरी कमर्सियल बैंकले मंगलावार देशभरिका ३० बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्