लक्ष्मी बैंकले बुधवार कति शाखा खुला गर्दै छ, हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
१० बैशाख २०७७, बुधबार

लक्ष्मी बैंकले बुधवार कति शाखा खुला गर्दै छ, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । लक्ष्मी विकास बैंकले बुधवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्