प्राईम बैंकले बुधवार ८२ शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित) « Artha Path
१० बैशाख २०७७, बुधबार

प्राईम बैंकले बुधवार ८२ शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्राईम कमर्सियल बैंकले बुधलवार देशभरिका ८२ बढि शाखा खुला गर्ने जनाएको छ ।

Branches opening today


प्रतिक्रिया दिनुहोस्