प्रभु बैंकको आज ३७ शाखा खुल्ला « Arthapath.com
१० बैशाख २०७७, बुधबार

प्रभु बैंकको आज ३७ शाखा खुल्ला



काठमाडौं । लकडाउनलाई मध्यनजर गर्दै प्रभु बैंकले आज बुधवार ३७ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्