सांग्रिला विकास बैंकले आज १३ शाखा खुल्ला गर्ने

काठमाडौं । लकडाउनलाई मध्यनजर गर्दै सांग्रिला विकास बैंकले आज बुधवार १३ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बैंकले जानकारी दिएको हो ।
