सांग्रिला विकास बैंकले आज १३ शाखा खुल्ला गर्ने « Arthapath.com
१० बैशाख २०७७, बुधबार

सांग्रिला विकास बैंकले आज १३ शाखा खुल्ला गर्ने



काठमाडौं । लकडाउनलाई मध्यनजर गर्दै सांग्रिला विकास बैंकले आज बुधवार १३ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बैंकले जानकारी दिएको हो ।

branch open


प्रतिक्रिया दिनुहोस्