मेगा बैंकले बिहिवार ४९ शाखा खुला गर्दै छ, हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

मेगा बैंकले बिहिवार ४९ शाखा खुला गर्दै छ, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले बिहिवार देशभरिका ४९ बढि शाखा खुला गर्ने जनाएको छ ।

4_23


प्रतिक्रिया दिनुहोस्