सनराईज बैंकले आज १८ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

सनराईज बैंकले आज १८ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सनराईज बैंकले बिहिवार देशभरिका १८ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्