मेगा बैंकले शुक्रवार २७ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Artha Path
१२ बैशाख २०७७, शुक्रबार

मेगा बैंकले शुक्रवार २७ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले शुक्रवार देशभरिका २७ शाखा खुला गर्ने जनाएको छ ।

4_24


प्रतिक्रिया दिनुहोस्