सनराईज बैंकले आज १६ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१२ बैशाख २०७७, शुक्रबार

सनराईज बैंकले आज १६ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सनराईज बैंकले शुक्रवार देशभरिका १६ शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्