बैंक अफ काठमाडूंले आज कति शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१२ बैशाख २०७७, शुक्रबार

बैंक अफ काठमाडूंले आज कति शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन ।बैंक अफ काठमाडूंले शुक्रवार देशभरिका २५ शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्