सिभिल बैंकले शुक्रवार ३० शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सिभिल बैंकले शुक्रवार ३० शाखा खुला गर्ने (तालिकासहित)



civil bank

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले शुक्रवार देशभरिका ३० बढि शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्