सांग्रिला बैंकले शुक्रवार १४ शाखा खुला गर्ने (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सांग्रिला विकास बैंकले शुक्रवार देशभरिका १४ बढि शाखा खुला गर्ने जनाएको छ ।
