प्रभु बैंकले शुक्रवार यी शाखा खुला गर्ने (तालिकासहित) « Arthapath.com
१२ बैशाख २०७७, शुक्रबार

प्रभु बैंकले शुक्रवार यी शाखा खुला गर्ने (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्रभु बैंकले शुक्रवार देशभरिका ३७ बढि शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्