१२ बैशाख २०७७, शुक्रबार

राष्ट्रिय बाणिज्य बैंकले आज कति शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । राष्ट्रिय बाणिज्य बैंकले शुक्रवारदेशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्