माछापुछ्रे बैंकले आईतवार ५७ शाखा खुला गर्दै, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

माछापुछ्रे बैंकले आईतवार ५७ शाखा खुला गर्दै, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । माछापुछ्रे बैंकले आईतवार देशभरिका ५७ शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्