मेगा बैंकले आज ६६ शाखा खुला गर्ने, (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले आईतवार देशभरिका ६६ शाखा खुला गर्ने जनाएको छ ।
